गृहपृष्ठ ∕ प्रदेश २ ∕ ‘विश्व फार्मेसिस्ट दिवस’मा जनकपुरमा र्याली प्रदर्शन ‘विश्व फार्मेसिस्ट दिवस’मा जनकपुरमा र्याली प्रदर्शन हेल्थ आवाज शुक्रबार, २०७७ असोज ९ गते, १६:१७ मा प्रकाशित जनकपुर – ‘विश्व फार्मेसिस्ट दिवस’को अवसरमा जनकपुरमा र्याली प्रदर्शन गरिएको छ । फर्मा प्रोस्पेक्टिभ अफ नेपाल’द्वारा आयोजित कार्यक्रमको र्याली ‘जहाँ औषधी त्यहाँ फार्मेसिस्ट’ भन्ने नाराका साथ जनकपुरको रामानन्द चौकबाट सुरु भइ जनकचोकमा कोणसभा गरी सम्पन्न गरिएको हो । सो कार्यक्रममा डाक्टरको स्लिपको आधारमा औषधी मात्रै खरिद गर्न र दर्ता भएको औषधी पसलबाट मात्र औषधी लिन समेत आग्रह गरिएको छ । साथै जथाभावी औषधी प्रयोग नगर्न पनि अपिल गरिएको छ । यसैगरी, विश्व फार्मेसिस्ट दिवसको अवसरमा शुक्रबार साँझ जानकी मन्दिरमा दिपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता ७ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर