गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका संक्रमितको धरानमा मृत्यु सप्तरीका संक्रमितको धरानमा मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ असोज ९ गते, १८:०८ मा प्रकाशित जनकपुर – सप्तरीका एक कोरोना संक्रमितको धरानमा मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । मृतक बृद्धमा भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएका थिए । मृतक वृद्ध रक्तचापका बिरामी रहेका थिए । मृतक बृद्धको अवस्था विग्रिएपछि १२ दिन अगाडी उपचारका लागि बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । मृतक वृद्धको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको अस्पतालका प्रमुख यादवले बताए । यससँगै सप्तरीमा संक्रमणबाट मृत्यु हुने संख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी पोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) रक्तचाप कारण र नियन्त्रणका उपाय बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी पोखरामा खोप लगाउन छुटेका बच्चा पत्ता लगाउने स्वास्थ्यकर्मी र स्वयंसेविकालाई २ हजार नगद दिइने तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन प्रशान्त महासागरको छालमा महिलाले बच्चा जन्माएपछि...(भिडियो) रक्तचाप कारण र नियन्त्रणका उपाय