गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने हेल्थ आवाज मंगलबार, २०७८ असार १ गते, १०:११ मा प्रकाशित धनुषा–महोत्तरीको भंगहा नगरपालिकामा नागरिक आरोग्यता केन्द्र सञ्चालनमा आएको छ । भंगहा नगरपालिका–५ सीतापुरमा स्थापना गरिएको आरोग्यता केन्द्रको सोमबार भंगहा नगरप्रमुख संजीव साहले उदघाटन गरेका हुन् । प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको शाखा कार्यालयको रुपमा आरोग्यता केन्द्र स्थापना गरिएको हो । आरोग्यता केन्द्रमा यस क्षेत्रका नागरिकले आयुर्वेद उपचार निःशुल्क पाउनेछन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित सप्तरी ३ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव पराजित कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल डा. नागेन्द्र यादव र डा. सरोज यादवसहित १० जना विरुद्ध… नेपाल फार्मेसी संघ धनुषामा निरजको नेतृत्वमा नयाँ कार्यसमिति धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? नेपालीको स्वास्थ्यमाथि डिडिएको हेलचेक्र्याइँ, १०० करोड बढीको कारोबार हुने औषधीमा चलखेल भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? Tobacco Act of Nepal: A mockery of the law पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? नेपालीको स्वास्थ्यमाथि डिडिएको हेलचेक्र्याइँ, १०० करोड बढीको कारोबार हुने औषधीमा चलखेल