गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने हेल्थ आवाज मंगलबार, २०७८ असार १ गते, १०:११ मा प्रकाशित धनुषा–महोत्तरीको भंगहा नगरपालिकामा नागरिक आरोग्यता केन्द्र सञ्चालनमा आएको छ । भंगहा नगरपालिका–५ सीतापुरमा स्थापना गरिएको आरोग्यता केन्द्रको सोमबार भंगहा नगरप्रमुख संजीव साहले उदघाटन गरेका हुन् । प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको शाखा कार्यालयको रुपमा आरोग्यता केन्द्र स्थापना गरिएको हो । आरोग्यता केन्द्रमा यस क्षेत्रका नागरिकले आयुर्वेद उपचार निःशुल्क पाउनेछन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ सरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा डोल्पा अस्पताल पुग्ने पुल नहुँदा बिरामी पिठ्युमा बोकेर लैजानुपर्ने बाध्यता