२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने

महोत्तरीको भंगहामा आरोग्यता केन्द्र संचालनमा, नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा पाउने


धनुषा–महोत्तरीको भंगहा नगरपालिकामा नागरिक आरोग्यता केन्द्र सञ्चालनमा आएको छ । भंगहा नगरपालिका–५ सीतापुरमा स्थापना गरिएको आरोग्यता केन्द्रको सोमबार भंगहा नगरप्रमुख संजीव साहले उदघाटन गरेका हुन् ।

प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालयअन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको शाखा कार्यालयको रुपमा आरोग्यता केन्द्र स्थापना गरिएको हो ।

आरोग्यता केन्द्रमा यस क्षेत्रका नागरिकले आयुर्वेद उपचार निःशुल्क पाउनेछन् ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ