गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ दोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु दोलखामा कोरोनाले जनप्रतिनिधिको मृत्यु जीवन लामा मंगलबार, २०७७ मंसीर ३० गते, १०:४२ मा प्रकाशित चरिकोट—दोलखामा पहिलो पटक कोरोना भाइरसको संक्रमणको कारण जनप्रतिनिधिको मृत्यु भएको छ । शैलुङ गाउँपालिका—७ फस्कुका वडाअध्यक्ष धावावाङ्गेल लामा (प्रेम लामा) को कोरोना भाइरसको कारण मृत्यु भएको हो । केही हप्तादेखि बिरामी परेका वडाअध्यक्ष धावावाङ्गेल लामा काठमाडौंमा उपचारको लागि लगेका थिए । तर, ४ दिनअघि मात्र किस्ट हस्पिटलले कोरोना पोजिटिभको रिपोर्ट बुझाएको थियो । ४ दिनपछि आज लामाको मृत्यु भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले जानकारी दिए । ५२ वर्षीय लामाको सोमबार अपान्ह ३ बजेतिर हस्पिटलले मृत्यु घोषणा गरेका थिए । लामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोलखाका जिल्ला कमिटी सदस्य समेत रहेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने जुम्लाको जनस्वास्थ्य सुधारात्मक फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८औँ जन्मजयन्तीमा पत्रकारको निःशुल्क मिर्गौला परीक्षण मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने