गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रधानमन्त्रीद्वारा १५ शैय्याको नगर अस्पतालको उद्घाटन प्रधानमन्त्रीद्वारा १५ शैय्याको नगर अस्पतालको उद्घाटन हेल्थ आवाज आईतबार, २०८० माघ २१ गते, १८:०४ मा प्रकाशित सिन्धुली—प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन् । शनिबार दुधौली नगरपालिकाले सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शैय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् । करिब १८ करोड रुपैयाँ लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त