गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण हेल्थ आवाज शुक्रवार, २०८१ वैशाख १४ गते, १७:२७ मा प्रकाशित काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा. प्रवीण श्रेष्ठ नियुक्त भएका छन् । बिहीबार बसेको क्याबिनेट बैठकले डा. श्रेष्ठलाई बागमतीको स्वास्थ्य सचिवमा नियुक्त गरेको हो । कन्सल्ट्यान्ट सर्जन डा. श्रेष्ठ यसअघि वीर अस्पतालमा कार्यरत थिए । उनी वीरमा युरो सर्जनका रुपमा सेवारत थिए । यसअघि बागमतीको स्वास्थ्य सचिवमा बद्रीबहादुर खड्का थिए । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्वका उदीयमान क्यान्सर विशेषज्ञको सूचीमा दुई नेपाली चिकित्सक पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स TFN ट्रेण्डिङ