गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १३:३२ मा प्रकाशित बुटवल– रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ की ६८ वर्षीय महिलाको आइतबार राति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन ईश्वर पाण्डेले जानकारी दिए । गत बिहीवार कोरोना भाइरस पुष्टि भएकी ती महिला होम आइसोलेसनमा थिइन् । आइतवार स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको पाण्डेले बताए । योसँगै तिलोत्तमा नगरपालिकामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना भीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित ४० वर्ष नर्सिङ पेशामा बिताएकी ताराको दशैं अनुभवः बिरामीले टिका लगाइदिन्छु भन्दा आँखाबाट आँशु आयो के तपाईको आँखा स्वस्थ छ ? विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सुदूरपश्चिम सरकारले बाँडेको नयाँ एम्बुलेन्स दुर्घटना भीमेश्वर नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त कर्णाली प्रदेशले ऐन ल्याएर करारका स्वास्थ्यकर्मी हटाउन थालेपछि दुर्गममा स्वास्थ्य सेवा प्रभावित