गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु रुपन्देहीमा होम आइसोलेसनमा रहेकी महिलाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ भदौ १५ गते, १३:३२ मा प्रकाशित बुटवल– रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ की ६८ वर्षीय महिलाको आइतबार राति मृत्यु भएको तिलोत्तमा नगरपालिकाका कोरोना फोकल पर्सन ईश्वर पाण्डेले जानकारी दिए । गत बिहीवार कोरोना भाइरस पुष्टि भएकी ती महिला होम आइसोलेसनमा थिइन् । आइतवार स्वास्थ्यमा समस्या आएपछि भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको पाण्डेले बताए । योसँगै तिलोत्तमा नगरपालिकामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा न्यून रोग प्रतिरोधात्मक क्षमताको कारण जापानमा बढ्यो कोभिड-१९ मृत्युदर एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? वर्षायाममा लाग्ने छालाका रोग के हुन् ? यसबाट कसरी बच्ने ? कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ?