गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग २० जना जनस्वास्थ्य निरिक्षक र २५ जना एचएसहित ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग हेल्थ आवाज बुधबार, २०७८ चैत्र ९ गते, १०:३७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा ५७ जना स्वास्थ्यकर्मीका लागि आवेदन माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशनालयले २० जना अधिकृत सातौ तहका जनस्वास्थ्य निरिक्षण, २५ जना पाँचौ तहका एचएचसहित ५७ स्वास्थ्यकर्मी माग गरेको हो । यसैगरी १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट सातौं तह, २५ जना प्रयोगशाला सहायक चौथो तह, ३ जना हेल्थ असिस्टेन्ट सहायक पाँचौ तह र ३ जना स्टाफ नर्स सहयाक पाँचौ तहका लागि आवेदन माग गरेको हो । करार सेवामा माग गरिएको उक्त पदका लागि आवेदन दिन इच्छुक व्यक्तिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्ती प्रतिष्ठानको क्यान्सर परीक्षण शिविरमा ३ सय जनाको स्वास्थ्य जाँच ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ७ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ TFN ट्रेण्डिङ नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नवौं र दशौं तहका १४ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण अब सरकारी स्वास्थ्य संस्थाबाट समेत हुने सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड स्वास्थ्य सारथी नेपालद्वारा रक्तदान कार्यक्रम आयोजना स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न