गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा हेल्थ आवाज बुधबार, २०८१ चैत्र २७ गते, १४:१० मा प्रकाशित नवलपरासी—नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीका सभापति राजेन्द्रप्रसाद अग्रहरीले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोमबार उनले परासीमा सम्पन्न सोसाइटीको स्वर्ण जयन्ती महोत्सवको अवसरमा अक्षय कोषको घोषणा गरेका हुन् । वि.सं. २०७५ सालदेखि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको नेतृत्व लिएका अग्रहरीले आफू र धर्मपत्नी गायत्रीदेवी अग्रहरीको नाममा कोषको घोषणा गरेका हुन्। सभापति अग्रहरीले अक्षय कोषबाट गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, गर्भवती, सुत्केरी र विपन्न परिवारलाई सहयोग गर्ने बताए। स्वर्ण जयन्ती समारोहमा सभापति अग्रहरीले ८ जना गरिब विपन्न परिवारलाई २० हजार रुपैयाँसम्मको आर्थिक सहयोग गरेका थिए । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… भेरीका मेसुको काज फिर्ता, नयाँ मेसमा डा. दर्नाल धेरै पढिएका १ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ वृक्षासन कसरी गर्ने, यस्ता छन् फाइदाहरु प्रा. डा. मीरा बिष्ट र किरण आचार्य नर्भिकमा सेवा दिने पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल स्वास्थ्य बिमा कार्यक्रम सकसमा, बिमितले नै सेवा पाएनन् प्रथम प्याथोलोजी ल्याब अब विराटनगरमा, अन्य चार सहरबाट पनि सेवा दिने चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म