गृहपृष्ठ ∕ कर्पोरेट ∕ गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच गोल्ड मेडिक्रसमा जेष्ठ नागरिकलाई निःशुल्क चेकजाँच हेल्थ आवाज बिहीबार, २०७६ माघ १६ गते, ११:१८ मा प्रकाशित बुटवल—बुटवलको एक निजी उपचार केन्द्रले सामाजिक उत्तरदायित्वसहित जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विरामीको निःशुल्क चेकजाँच गरेको छ । अस्पताल लाइनमा सञ्चालनमा आएको गोल्ड मेडिक्रस हेल्थ केयर सेन्टरले ७० वर्ष उमेर माथिका सबै जेष्ठ नागरिक र शुल्क तिर्न नसक्ने विपन्न वर्गलाई सधैभरि निःशुल्क चेकजाँच गरेको हो । रकमको अभावमा औषधि किन्न नसक्ने विपन्नलाई औषधि पनि निःशुल्क दिने संस्थाको नीति रहेको सञ्चालक यादव कार्कीले बताए । विद्यमान अवस्थामा सरकारी स्वास्थ्य संस्थाहरुले मात्रै सबै बिरामीलाई उपचार सेवा पु¥याउन नसकिरहेको अवस्था रहेकाले स्वास्थ्य र शिक्षा क्षेत्रका सातजना व्यक्तिले एक करोड २० लाख रुपैयाँ लगानी गरेर हेल्थ केयर सेन्टर सञ्चालनमा ल्याइएको कार्कीले बताए । हेल्थ केयर सेन्टरमा १० जना विशेषज्ञ डाक्टरहरुले बिरामीको चेकजाँच गर्ने कार्कीले बताए । सेन्टरलाई ओपीडी अर्थात वहिरंग उपचार सेवा केन्द्रका रुपमा स्थापित गर्ने र बिरामीलाई छिटोछरितो र विश्वसनीय सेवा दिने लक्ष्य रहेको कार्कीले बताए । सेवा शुभारम्भका अवसरमा माघ ६ गतेदेखि ८ गतेसम्म तीन दिन सबै विरामीको चेकजाँच (डाक्टरको शुल्क) निःशुल्क गरिएको र युरिक एसिड तथा मधुमेह (सुगर) रोगको परीक्षण पनि निःशुल्क गरेको कार्कीले जानकारी गराए । होल बडी चेकजाँच र भिडियो एक्सरे शुल्कमा पनि ५० प्रतिशत छुट गरेको उनले बताए । क्याटेगोरी : कर्पोरेट, लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं