गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा प्राविधिक नराखी औषधि बेच्ने फार्मेसीका संचालक जमानतमा रिहा हेल्थ आवाज मंगलबार, २०७६ फागुन २० गते, १७:५२ मा प्रकाशित विराटनगर—प्राविधिक नराखी औषधि पसल संचालक गर्ने विराटनगर–९ स्थित आँगन फार्मेसीका संचालक जयकुमार पुलामी मगरलाई औषधि व्यवस्था विभाग विराटनगरले हाजिर जमानतमा छोडेको छ । २१ दिन भित्रमा सम्पूर्ण नियमन पूरा गरेको कागजपत्र औषधि व्यवस्था विभाग विराटनगरमा बुझाउने प्रतिवद्धता गरेपछि विभागले तारेखमा सोमबार छोडेको हो । आइतबार गरेको अनुगमनका क्रममा विभागबाट आएको टोलीले प्राविधिक बेगर फार्मेसी संचालन गरेको पाइएपछि मगरलाई पक्राउ गरेको थियो । फार्मेसी संचालनमा ल्याउँदा अनिवार्य औषधि सल्लाकार समितिबाट ३ महिनाको ‘ओरेन्टेसन’ तालिम लिएको वा फार्मेसीमा ३ वर्षे डिप्लोमा गरेको प्राविधिक हुनुपर्ने व्यवस्था छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको… कोशी अस्पतालभित्र ‘इम्प्लान्टमा सेटिङ’ : स्वास्थ्य मन्त्री सामु बिरामीका आफन्तले… कोशीका ५७ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध, उपचारवापत १२ अर्ब… आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ… विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ६ ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा ७ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब ४१ करोडभन्दा बढी बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान नेपाल चिकित्सक संघ निर्वाचनः उपत्यकाबाहिर खस्यो ४२४४ मत बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न नेपाल नेशनल अस्पतालमा अब ‘बाथ रोग सेन्टर’ पनि राष्ट्रिय औषधि प्रयोगशालाका निर्देशक भट्टराई मन्त्रालय तानिए हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प सुनिल शर्माको नोबेल मेडिकल कलेजको एक वर्षको कारोबार ३ अर्ब ४१ करोडभन्दा बढी बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैं