गृहपृष्ठ ∕ प्रदेश १ ∕ सीमा नाकाको हेल्थ डेक्समा मन्त्री सीमा नाकाको हेल्थ डेक्समा मन्त्री हेल्थ आवाज शनिबार, २०७६ चैत्र ८ गते, १३:३८ मा प्रकाशित विराटनगर– विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइस (कोभिड-१९) को संक्रमण रोक्न नेपाल र भारतको सीमा नाकामा राखिएको हेल्थ डेक्समा प्रदेशका १ का मन्त्रीहरूले स्थलगत निरीक्षण गरेका छन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सुरक्षा नियाका प्रमुखहरूले सीमा नाकामा राखिएको हेल्थ डेक्समा शुक्रबार स्थलगत निरीक्षण गरेका हुन् । विराटनगर भन्सार कार्यालय अगाडि राखिएको हेल्थ डेक्सबाट भइरहेको स्वास्थ्य परीक्षणको अवस्था बुझेका थिए । मन्त्री कार्कीले सीमा नाकामा राखिएको हेल्थ डेक्सलाई थप व्यवस्थित गरी अगाडि बढन प्रदेश सरकार तयार रहेको बताए । ‘सीमा नाकाहरूबाट अहिले आवतजावत भइरहेको छ । कोरोना भाइस फैलिन नदिन हामीले सावधानी अपनाएर सीमा नाकामा प्रराम्भिक हेल्थ डेक्स राखिएको हो,’ मन्त्री कार्कीले भने, ‘यसलाई थप व्यवस्थित गरिने काम पनि भइरहेको छ ।’ विराटनगरको सीमा नाकामा राखिएको हेल्थ डेक्सबाट दैनिक १ हजार ६ सयदेखि २ हजारसम्मको स्वास्थ्य परीक्षण हुँदै आएको बताइएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो… आर्या न्युरो हस्पिटलद्वारा मोरङ प्रहरीलाई दुई थान कम्प्युटर सहयोग विराट मेडिकल कलेजमा हेपएड–कन, २०२६ हुँदैं बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु