गृहपृष्ठ ∕ प्रदेश १ ∕ निमाेनिया देखिएपछि विराट मेडिकल कलेजका डा. कार्कीलाई काठमाडौं लगियाे, टिचिङमा भर्ना निमाेनिया देखिएपछि विराट मेडिकल कलेजका डा. कार्कीलाई काठमाडौं लगियाे, टिचिङमा भर्ना हेल्थ आवाज आईतबार, २०७७ साउन ११ गते, ०९:३७ मा प्रकाशित विराटनगर-कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका संचालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीलाई काठमाडौं लगिएको छ । शुक्रबार साँझ धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् । छातीमा निमाेनिया देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको कोभिड-१९ नियन्त्रण समन्वय समितिका सयाेजक प्रा.डा. सन्तकुमार दासले जानकारी दिए । कार्कीकाे स्वास्थय अवस्था सामान्य रहेकाे बताइकाे छ । बिहीबार महानगरपालिकाको सम्पर्कमा आएका उनलाई शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । तर, शनिबार हेलिकप्टर चार्टर गरेर उनी टिचिङको कोभिड–१९ उपचार केन्द्रमा भर्ना हुन पुगेका हुन् । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ फागुनबाट स्वास्थ्य बीमामार्फत उपचार गर्दा ओपीडीमा २५ हजारभन्दा बढी… २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड… सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध… धेरै पढिएका १ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु २ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ३ कोशीका स्वास्थ्यमन्त्रीको ‘पावर’ : डेढ महिनामै उल्टाए कर्मचारीको सरुवा ४ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु TFN ट्रेण्डिङ ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउछौं : मुख्यमन्त्री कार्की ३० वर्ष पुगेपछि खानपानमा समावेश गरौँ यी चिज Young’s lip with tiny bugs: needs awareness of leishmaniasis एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट विराटनगरको दिलावर फार्मेसीको बदमासी रोकिएन् विराटमा दुर्लभ शल्यक्रियाः खानाको नली नबनेको नवजात शिशुको सफल उपचार प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउछौं : मुख्यमन्त्री कार्की