गृहपृष्ठ ∕ प्रदेश १ ∕ स्थायी गर्नुपर्ने माग गर्दै कोशी अस्पतालका स्वीपर आन्दोलित स्थायी गर्नुपर्ने माग गर्दै कोशी अस्पतालका स्वीपर आन्दोलित हेल्थ आवाज मंगलबार, २०७९ असोज ४ गते, १६:५६ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा १५ वर्षदेखि कार्यरत स्वीपरहरू आन्दोलित भएका छन् । मंगलबारबाट उनीहरू अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् । स्वीपरहरुले अस्पताल परिसरभित्र भेला भएर आन्दोलनमा उत्रिनु परेको स्वीपर अशोक मरिकले बताए । ‘२०६४ सालदेखि कोशी अस्पतालमा काम गर्दै आएका छौं,’ उनले भने, ‘अहिलेसम्म अस्पतालले हामीलाई स्थायी नियुक्ति गरेको छैन ।’ अस्पतालमा नयाँ मेसु आएपछि यहाँको स्वीपरहरुलाई हटाउने चलखेल सुरु गरेको कारणले आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए… कर्मचारी व्यवस्थापनको गाँठो फुकेपछि कोशीमा चल्यो नयाँ इन्डोस्कोपी मेसिन कोशी प्रदेशको स्वास्थ्य बजेट ३ अर्ब ६१ करोड : ५०… उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प… सामान्य वर्षाले कोशी अस्पताल जलमग्न, बिरामीलाई सास्ती धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ