गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने २ लाख ८४ हजार बालवालिकालाई दादुरा–रुवेला खोप लगाइने पदमराज भट्ट बुधबार, २०७६ फागुन २१ गते, ११:०४ मा प्रकाशित तस्वीरः एजेन्सी धनगढी—सुदूरपश्चिम प्रदेशमा २ लाख ८४ हजार ७ सय बालवालिकालाई दादुरा–रुवेलाको खोप लगाइने भएको छ । प्रदेशका ९ वटै जिल्लामा दादुरा–रुवेला खोप लगाउने कार्यक्रम रहेको स्वास्थ निर्देशनालयका बाल स्वास्थ्य कार्यक्रम प्रमुख मीनराज जोशीले बताए । सो अभियान सफल पार्नका लागि प्रदेशका ९ वटै जिल्लाका ४ हजार ६ सय खोप केन्द्रमा ९ हजार ३ सय जना स्वयंसेवक र आवश्यकताअनुसार एक हजार पाँच सयदेखि १ हजार ८ सय स्वास्थ्यकर्मी परिचालन हुने जोशीले बताए । राष्ट्रिय दादुरा रुबेला खोप अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशमा दोस्रो चरणमा खोप लगाइनेछ । दोस्रो चरण चैत्र महिनाभर चल्नेछ । यस चरणमा सुदूरपश्चिमसहित बाग्मती, गण्डकी र कर्णाली प्रदेशका बालबालिकाहरुलाई दादुरा रुबेला खोप दिइनेछ । फागुन १ बाट सुरु भएको पहिलो चरणको दादुरा–रुवेला खोप अभियान अहिले प्रदेश १, २ र ५ का जिल्लाहरुमा चलिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त