गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए सुदूरपश्चिममा ९ जना कोरोना संक्रमित थपिए हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, १५:२४ मा प्रकाशित धनगढी- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिमका थप ९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार ८ पुरुष र एक महिला गरी थप ९ जनामा कोरोना पुष्टि भएको हो। जसमा डोटीको आदर्श गाउँपालिकाका दुई, दिपायल सिलगढी नगरपालिका र बोगटान फुडसिल गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार कञ्चनपुरको पुर्नवासका तीन र बेलौरीका दुई जनामा पनि कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा दुई सय सात जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा बयलपाटा अस्पतालले माग्यो २१ नर्सिङसहित ८३ जना कर्मचारी बयलपाटा प्रादेशिक अस्पताल : १ भदौंबाट प्रदेश सरकारले सञ्चालन गर्ने गेटा अस्पतालमा थपिदैं सेवा, बढ्दैं बिरामी (फोटो फिचर) धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ३ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ४ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी किन हुन्छ छारे रोग ? कसरी बच्ने छारे रोगबाट निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग युवा चिकित्सकको हुटहुटीबाट जन्मिएको नेपाल क्यान्सर हस्पिटल, जहाँ ४५ विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् बढ्दैंछन् नसा च्यापिएका बिरामी, कसरी गर्ने सही उपचार ? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? सिंहदरबारदेखि शितल निवासम्म, सर्वोच्च अदालतदेखि संसद भवनसम्म प्रदर्शनकारीको आगजनी किन हुन्छ छारे रोग ? कसरी बच्ने छारे रोगबाट