२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने : प्रधानमन्त्री देउवा

डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने : प्रधानमन्त्री देउवा


धनगढी –  प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा यहि वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताए। सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा बोल्दै कुलपति समेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन् ।

डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण गर्ने कार्य अघि बढाइने छ, ‘प्रधानमन्त्री देउवाले भने ।

उक्त विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न  आवश्यक बजेट समेत विनियोजन भइसकेको उनले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ