गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा हेल्थ आवाज आईतबार, २०७६ असार १ गते, १८:१७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालका सबै चिकित्सकहरु सामूहिक विदामा बसे लगतै त्यसमा समर्थन जनाउँदैं अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि असुरक्षाको कारण देखाउँदैं सामूहिक बिदा बसेका छन् । ११ जना चिकित्सकहरु सामूहिक विदा बसेको केही घण्टामै अस्पतालका अन्य ३४ जनाले पनि सामूहिक बिदामा बस्ने पत्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेललाई बुझाएका छन् । उनीहरुले सामूहिक बिदाको पत्रमा शल्यक्रियाका क्रममा मृत्यु भएकी २५ वर्षीया गीता ताम्राकारको मृत्युपछि उत्पन्न विषम परिस्थितीमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदा प्रमुख जिल्ला अधिकारीले समस्या समाधान गर्नुको साटो डर, धम्की र गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । ‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण तपशिल बमोजिमका स्वाथ्यकर्मी र कर्मचारहिरु आजैबाट सामूहिक बिदामा बस्ने अवगत गराउछौं,’ उनीहरुले मेसुलाई लेखेको सामूहिक बिदाबारेका पत्रमा भनेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ६ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ७ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? TFN ट्रेण्डिङ सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति बत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पनि एउटै सचिव रहने नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति बत्ती बालेर सुत्ने बानी छ ? अध्ययनले देखायो यस्तो खतरा त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित