गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा डडेल्धुरा अस्पताल अपडेटः स्वास्थ्यकर्मी र कर्मचारी गरी थप ३४ जना सामूहिक बिदामा हेल्थ आवाज आईतबार, २०७६ असार १ गते, १८:१७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालका सबै चिकित्सकहरु सामूहिक विदामा बसे लगतै त्यसमा समर्थन जनाउँदैं अस्पतालका अन्य स्वास्थ्यकर्मी र कर्मचारीहरु पनि असुरक्षाको कारण देखाउँदैं सामूहिक बिदा बसेका छन् । ११ जना चिकित्सकहरु सामूहिक विदा बसेको केही घण्टामै अस्पतालका अन्य ३४ जनाले पनि सामूहिक बिदामा बस्ने पत्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जितेन्द्र कँडेललाई बुझाएका छन् । उनीहरुले सामूहिक बिदाको पत्रमा शल्यक्रियाका क्रममा मृत्यु भएकी २५ वर्षीया गीता ताम्राकारको मृत्युपछि उत्पन्न विषम परिस्थितीमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराउँदा प्रमुख जिल्ला अधिकारीले समस्या समाधान गर्नुको साटो डर, धम्की र गैर जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाएका छन् । ‘हालको अवस्था सामान्य नभएसम्म र अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलदंगा गरी अराजकता निम्त्याउने समूहलाई चाडोभन्दा चाडो कानुनी कारवाहीको दायरामा नल्याएसम्म काममा फर्किन नसक्ने भएकाले यस अस्पतालमा कार्यरत सम्पूर्ण तपशिल बमोजिमका स्वाथ्यकर्मी र कर्मचारहिरु आजैबाट सामूहिक बिदामा बस्ने अवगत गराउछौं,’ उनीहरुले मेसुलाई लेखेको सामूहिक बिदाबारेका पत्रमा भनेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू