गृहपृष्ठ ∕ समाचार ∕ कैलालीमा अवैध औषधि कारोबार गर्ने एक जना पक्राउ कैलालीमा अवैध औषधि कारोबार गर्ने एक जना पक्राउ हेल्थ आवाज शुक्रबार, २०७६ पुस २५ गते, १८:४७ मा प्रकाशित कैलालीमा अवैध औषधि कारोबार गर्ने एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका– २ कडायत टोलमा बस्ने दिपकराज भट्ट पक्राउ परेका हुन। डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का २६ वर्षीय भट्टलाई उनी बस्ने कोठामा लुकाइछिपाइ राखेको अवैध औषधिसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। विशेष सूचनाका आधारमा सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको आरआईटी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले उनको कोठाबाट अवैध औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। पक्राउ परेका भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धानका लागी लागुऔषध व्यवस्था कार्यालय नेपालगञ्ज पठाइएको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म नेपाली कांग्रेसको प्रतिज्ञा: स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ कांग्रेसको चुनावी प्रतिबद्धताः ओखती र ओत दिने नेपाल धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै प्रदेशमा वीरस्तरका अस्पताल निर्माणसम्म गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति जुम्लामा एम्बुलेन्सको भाडा निर्धारणमा सर्वसाधारणमा असन्तुष्टि