गृहपृष्ठ ∕ टिप्स ∕ कसरी गर्ने ट्रमा केयर ? कसरी गर्ने ट्रमा केयर ? हेल्थ आवाज आईतबार, २०७६ असोज २६ गते, ११:१७ मा प्रकाशित डा.दिपेन्द्र पाण्डे, अर्थोपेडिक सर्जन वीर अस्पताल दशैं तिहारको समयमा धेरै बच्चाहरु पिङबाट लडेर घाइते हुने गरेका छन् । सहर बजारमा चंगा उडाउँदा बालवालिका घरको कौशीबाट समेत लड्छन् । पिङ खेलेर प्रायः हात भाँचिनुका साथै अन्य चोटपटक पनि लाग्न सक्छ । कौशीबाट लड्दा टाउकोमा चोट (हेड इन्जुरी) लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै युवायुवती र ठूला मानिसहरु मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटनामा पर्ने गर्छन् । यो समयमा धेरै मानिस मदिराको नशामा झगडा गरी घाइते समेत हुने गरेका छन् । हरेक वर्ष दशैं तिहारको बेला राष्ट्रिय ट्रमा सेन्टरमा दुर्घटनाका यस्ता घटना बढी नै आउने गर्छ । चाडपर्वको समयमा धेरैजसो स्वास्थ्य संस्था प्रायः बन्द हुने हुँदा यस्ता दुर्घटना भएमा प्राथमिक उपचारमा विशेष ध्यान दिनुपर्छ । प्राथमिक उपचार विधिहरु भाँचिएको हात/खुट्टा चलाउनु हुँदैन । भाँचिएको हातखुट्टामा काम्रो (व्याण्डेज) बाँध्नुपर्छ । त्यसो गर्न नसकिएमा काठका टुक्रा वा अन्य केहिले सपोर्ट दिनुपर्छ । घाउ लागेर रगत बगेको छ भने सफा र मनतातो पानीले पखाल्नुपर्छ । रगत बग्न नदिन सफा कपडाले बाँध्नुपर्छ । जति सक्दो छिटो स्वास्थ्य संस्था पु¥याउनुपर्छ । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? नेपालमा सामाजिक सुरक्षा प्रणाली : अवस्था, समस्या र समाधान बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा यी हुन् बजेटमा स्वास्थ्यका मुख्य १० हाइलाइट धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? नेपालमा सामाजिक सुरक्षा प्रणाली : अवस्था, समस्या र समाधान