गृहपृष्ठ ∕ टिप्स ∕ भिडियोः १२ घण्टासम्म छिनिएको औला जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? भिडियोः १२ घण्टासम्म छिनिएको औला जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हेल्थ आवाज बिहीबार, २०८० जेठ ११ गते, १०:४० मा प्रकाशित काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. दीपेन्द्र पाण्डेले काटिएर छिनिएको औलालाई ६ देखि १२ घण्टासम्म जोड्न सकिने भएकाले सही तरिकाले अस्पतालसम्म पु¥याउनुपर्ने बताएका छन् । उनले छिनिएको औला ६ देखि १२ घण्टासम्म चिकित्सकहरुले जोड्न सक्ने भएकाले त्यसलाई अस्पतालसम्म पु¥याउनका लागि सही तरिका अपनाउनुपर्ने बताएका छन् । युट्युबमा एक भिडियो सार्वजनिक गर्दै डा. पाण्डेले सुरुमा छिनिएको औलालाई सफा पानीले धुने, त्यसपछि हावा नजानेगरी प्लास्टिकमा प्याक गर्ने र त्यसबाहिर अर्को प्लास्टिक राख्ने उल्लेख गरेका छन् । दुई प्लास्टिकमा हावा नजाने गरी प्याक गरिसकेपछि त्यसबाहिर अर्को प्लास्टिकमा आइस र पानी राखेर पुनः प्याक गर्नुपर्ने र त्यसलाई अस्पताल पु¥याउनुपर्ने तरिका उनले सुझाएका छन् । ‘यसरी औला प्याक गर्दा आइससँग प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन्, त्यसले काटिएको औला बिग्रन सक्छ,’ डा. पाण्डेले भनेका छन् । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ६ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ७ दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण अवैध शुल्क लिएको अस्पतालले स्वीकारे, मन्त्रालय भन्छ, ‘कारवाही गर्ने कानुन छैन’ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा Young’s lip with tiny bugs: needs awareness of leishmaniasis तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? स्ट्यान्डर्ड चार्टर्ड बैंकका नेपाल प्रमुख अनिर्वाण : ‘मेहनत साथ खेल, फूर्ति साथ काम गर’