गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? भिडियो रिपोर्ट : डाइबटिजका बिरामीका लागि इन्सुलीन किन संजीवनी बुटी हो ? हेल्थ आवाज शनिबार, २०७९ साउन १४ गते, ०८:३१ मा प्रकाशित तस्विरहरुः नवराज वाग्ले/हेल्थआवाज आज ३० जुलाई अर्थात विश्व इन्सुलीन दिवस । डाइबटिजका बिरामीका लागि इन्सुलीनको विकास चिकित्सा विज्ञानमा संजीवनी बुटी मानिएको छ । इन्सुलीन एउटा हर्मोन हो, जुन मानिसको ग्रन्थीबाट निस्कन्छ । प्यानक्रियाज भन्ने ग्रन्थीबाट निस्कने इन्सुलीन भन्ने हर्मोनले शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्छ । इन्सुलीको मात्रा घटबट भयो भने मानिसको शरीरमा सुगरको मात्रा पनि घटबढ हुन्छ । इन्सुलीनको प्रडक्ट कम भयो भने मानिसको शरीरमा सुगरको मात्रा बढ्छ । जसका कारण मानिसमा डाइबटिजको समस्या देखिन्छ । इन्सुलीन डाइबटिज लाग्ने बेलामा ७० ८० प्रतिशत बिग्रिसकेको हुन्छ । बाँकी २० ३० प्रतिशत त्यो पनि विस्तारै बिग्रिरहेको हुन्छ । त्यही कारण डाइबटिज भएका मानिसहरुमा सुगरको मात्रा नियन्त्रण गर्ने काम इन्सुलीनले गर्छ । त्यही कारण यो डाइबटिजका बिरामीका लागि संजीवनी बुटी नै हो । विश्व इन्सुलीन दिवसको अवसर पारेर कन्सल्ट्यान्ट इन्डोक्राइनोलोजिष्ट डा. बजरंगकुमार रौनियारसँग गरिएको भिडियो कुराकानीः क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला… जापनिज इन्सेफ्लाइटिस किन चिन्ताको कारण बन्दैंछ ? धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ? जुम्लाको जनस्वास्थ्य सुधारात्मक सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने कसरी गर्ने छालाको हेरचाह ?