२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठभिडियाेके हो स्पोर्टस इन्जुरी, कसरी कम गर्न सकिन्छ ?

के हो स्पोर्टस इन्जुरी, कसरी कम गर्न सकिन्छ ?


स्पोर्ट इन्जुरी कुनै खेलकूदमा आवद्ध खेलाडीहरुले खेलकूदका क्रममा भोग्ने इन्जुरीलाई सामान्य भाषामा स्पोर्टस इन्जुरी भनिन्छ । यसमा विशेषगरी खेलकूदको प्रकृतिअनुसार व्यक्तिगल इभेन्ट वा ग्रुप इभेन्ट हेरेर स्पोर्टस इन्जुरी कस्तो हुन्छ भन्ने थाहा हुन्छ ।

फुटबलको कुरा गर्ने हो भने ह्यामस्टीङ इन्जुरी, नी इन्जुरी, एकंल इन्जुरीजस्ता इन्जुरीहरु हुन्छन् । यस्तै, क्रिकेटमा ब्याक पेन, बलहरुमा कुमको मासुहरु च्यातिने, ब्याटसम्यानहरुमा कुहिनाको समस्याहरु हुने गर्दछ ।

भलिबल खेलाडीहरुमा प्रायजसो फुटबल खेलाडीजस्तै इन्जुरीहरु देखिने गर्छ । स्वीमरहरुमा कुमको, मांशपेशीहरुको समस्या आउने गर्छ । खेलको प्रकारअनुसार खेलाडीहरुमा समस्याहरु देखिन्छन् ।




क्याटेगोरी : भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ