गृहपृष्ठ ∕ भिडियाे ∕ के हो स्पोर्टस इन्जुरी, कसरी कम गर्न सकिन्छ ? के हो स्पोर्टस इन्जुरी, कसरी कम गर्न सकिन्छ ? सुरज भुषाल फिजियो थेरापिष्ट | सफल हेल्थ होम शुक्रबार, २०७९ साउन २७ गते, ११:५३ मा प्रकाशित स्पोर्ट इन्जुरी कुनै खेलकूदमा आवद्ध खेलाडीहरुले खेलकूदका क्रममा भोग्ने इन्जुरीलाई सामान्य भाषामा स्पोर्टस इन्जुरी भनिन्छ । यसमा विशेषगरी खेलकूदको प्रकृतिअनुसार व्यक्तिगल इभेन्ट वा ग्रुप इभेन्ट हेरेर स्पोर्टस इन्जुरी कस्तो हुन्छ भन्ने थाहा हुन्छ । फुटबलको कुरा गर्ने हो भने ह्यामस्टीङ इन्जुरी, नी इन्जुरी, एकंल इन्जुरीजस्ता इन्जुरीहरु हुन्छन् । यस्तै, क्रिकेटमा ब्याक पेन, बलहरुमा कुमको मासुहरु च्यातिने, ब्याटसम्यानहरुमा कुहिनाको समस्याहरु हुने गर्दछ । भलिबल खेलाडीहरुमा प्रायजसो फुटबल खेलाडीजस्तै इन्जुरीहरु देखिने गर्छ । स्वीमरहरुमा कुमको, मांशपेशीहरुको समस्या आउने गर्छ । खेलको प्रकारअनुसार खेलाडीहरुमा समस्याहरु देखिन्छन् । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… ‘सात वटै प्रदेशमा कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको स्थापना जरुरी… धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ४ स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? शरीर गन्हाउने समस्या, कारण र उपचार पाचनसम्बन्धी समस्याबाट बच्नका लागि यी योगासन १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी शरीरका सबै अंगमा फाइदा पुर्याउने सर्वांगासन योग कसरी गर्ने पाचनदेखि तिघ्रा र घुँडासम्म विरासन योग जान्नुहोस् यसको विधि र फाइदा निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन सुरुवाती १००० दिनमा बच्चालाई किन खुवाउन हुँदैंन चिनी ? शरीर गन्हाउने समस्या, कारण र उपचार पाचनसम्बन्धी समस्याबाट बच्नका लागि यी योगासन