गृहपृष्ठ ∕ योग ∕ कम्मर र पेटको बोसो घटाउने योग कम्मर र पेटको बोसो घटाउने योग हेल्थ आवाज बुधबार, २०७८ फागुन ११ गते, ०५:३० मा प्रकाशित आजभोलि मोटोपना एक आम समस्या बनेको छ। यसको कारण हो गलत जीवनशैली। दिनभर अफिसमा बस्दा-बस्दा कम्मर र पेटको वरपर अतिरिक्त बोसो लाग्ने गर्छ। जो देख्दा भद्दा देखिन्छ। तर, तपाइले यी सबैबाट छुट्कारा पाउन चाहनुहुन्छ भने दैनिक रुपमा यी २ योग आशन गर्नुहोस जसले तपाईको शरीरको सहि आकार बनाउन मद्दत गर्छ। पुतली आशन पुतली आशन निकै सरल हुन्छ। यो आशनले शरीरलाई सही आकार दिने गर्छ। यस आशनलाई नियमित अभ्यासबाट तपाईको शरीर तनावमुक्त पनि रहन्छ। यसरी गर्नुहोस यो आशन गर्नु अघि आफ्नो खुट्टालाई फैलाएर सिधा बस्नुहोस। अब आफ्नो दुवै खुट्टालाई भित्र राखेर मोडनुहोस्। ध्यान राख्नुहोस् तपाईको दुवै खुट्टाको पैतालाले एकआपसमा छुनुपर्ने हुन्छ। अब तपाई दुवै हातले आफ्नो खुट्टालाई समात्नुहोस् र लामो,गहिरो श्वास लिनुहोस्। त्यसपछि श्वास विस्तारै छोड्दै आफ्नो घुँडा र जाघलाई जमिनतर्फ दबाउनुहोस्। अब पुतलीको पंखा झैँ आफ्नो खुट्टालाई तलमाथि फैलाउने प्रयास गर्नुहोस। र विस्तारै आफ्नो गति बढाउनुहोस्। अर्धचक्र आशन यस आशन गर्नाले पेटदेखि आसपास रहेका भागमा दबाब पर्न जान्छ । जसकारण पेटको बोसो कम हुन गई कम्मर सहि आकारमा बद्लिन्छ । यसबाहेक यस आशनको नियमित अभ्यासका कारण कब्जियत, सुन्निने तथा पाचन रोगसम्बन्धि विभिन्न समस्याहरु स्वतः कम हुन थाल्छन् । यो आशन अपनाउने तरिका ; सर्वप्रथम सिधा उभिने आफ्नो कम्मरमा हात राखी ढाडको भागतर्फ (पछाडि)तर्फ झुक्ने आफ्नो ढाडलाई अझ बढि पछाडितर्फ झुक्ने प्रयास गर्ने र कत्तिको झुकेको छ त्यो याद गर्ने ३ देखि ५ मिनेटसम्म यहि प्रकृया दोहो¥याई रहने -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो २ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ योग के हो ? यसका प्रकार र फाइदा ५ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) ६ नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’ शल्यक्रिया ७ रामराजाप्रसाद सिंह र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने सम्झौता Kalpana Craft ट्रेण्डिङ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया न्यूरो हस्पिटलले ल्यायो अत्याधुनिक उपकरण, एआइ पावर्ड १२८ स्यालाइसको सिटी स्क्यान संचालनमा विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि योग के हो ? यसका प्रकार र फाइदा काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया न्यूरो हस्पिटलले ल्यायो अत्याधुनिक उपकरण, एआइ पावर्ड १२८ स्यालाइसको सिटी स्क्यान संचालनमा विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि योग के हो ? यसका प्रकार र फाइदा