गृहपृष्ठ ∕ योग ∕ काँधमा हुने दुखाइका लागि उपयोगी योगासन काँधमा हुने दुखाइका लागि उपयोगी योगासन हेल्थ आवाज बिहीबार, २०८० साउन ४ गते, ०६:३० मा प्रकाशित दिनभरी कुर्सीमा बसेर काम गर्दा पोजिसन बिग्रन सक्छ । यसले काँध, कम्मर र ढाडमा पनि दुखाइ हुन सक्छ । काँधमा समस्या हुँदा काम गर्न गाह्रो हुन्छ । यस दुखाइबाट राहात पाउनको लागि उपचार गर्नुपर्ने हुन सक्छ । धेरै योगसनहरु हुन्छन्, जसले फरक—फरक दुखाइ र समस्याबाट राहात दिन्छन् । काँधमा हुने दुखाइबाट छुटकारा पाउन हलासन योगलाई नियमित गर्नु राम्रो हुन्छ । हलासनको अभ्यासले कम्मर र छातीको भागमा रगतको प्रवाहालाई बढाउँछ । र, गर्धनको तनावलाई पनि कम गर्न सकिन्छ । हलासन योगको फाइदाहरु यो योग नियमित गर्दा थाइराइड सम्बन्धि समस्याहरु कम हुँदै जान्छ । यो अभ्यासले कम्मरको दुखाइ, टाउको दुखाइ र अनिन्द्राको समस्या कम हुन सक्छ । मेरुदण्ड र काँधको हड्डीहरु तन्किन्छन् र दुखाइ कम हुन्छ । हलासन गर्ने तरिका स्टेप १ः हलासनको अभ्यासको लागि भुइमा सुत्नुहोस् । हत्केलाहरुलाई शरीरको नजिक राख्नुहोस् । स्टेप २ः अब खुट्टालाई कम्मरबाट ९० डिग्रीको कोण बनाउँदै माथितिर उठाउनुहोस् । स्टेप ३ः गहिरो श्वास लिदैं खुट्टालाई सिधा राख्दैँ टाउकोतिर झुकाउनुहोस् । स्टेप ४ः खुट्टालाई टाउको पछाडि सार्ने प्रयास गर्नुहोस् । यस्तो गर्दा खुट्टाको औंलाहरुले जमिन छुनेछन् । यो पोजिसनमा केहि समयसम्म रहनुहोस् र श्वासमा ध्यान केन्द्रित गर्नुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ TFN ट्रेण्डिङ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्षमा डा. मंगललाई अग्रता र महासचिवमा डा. विश्व ४ मतले अगाडि नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै