गृहपृष्ठ ∕ विश्व ∕ डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १६:५० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ। डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् । संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ। विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ७ जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने जुम्ला कारागारका कैदी बन्दीको स्वास्थ्य परीक्षण रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर निजीमा जान बाध्य अनुमति नलिइ पीसीआर परीक्षण, स्वास्थ्य मन्त्रालय मौन तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज स्वास्थ्यमन्त्री सुदूरपश्चिममा: शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन भाटभटेनीमा होमा जापानी हेल्थ तथा ब्युटी केयर प्रोडक्ट