गृहपृष्ठ ∕ विश्व ∕ डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १६:५० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ। डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् । संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ। विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक