गृहपृष्ठ ∕ विश्व ∕ भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण भारतमा एकैदिन १६ हजार बढीमा कोभिड संक्रमण हेल्थ आवाज सोमबार, २०७९ असार २० गते, १७:४३ मा प्रकाशित भारतमा एकैदिन थप १६ हजार १ सय ३५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । हाल भारतमा कोभिडका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३५ लाख १८ हजार ५६४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिडका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म यस महामाहरीको कारण पाँच लाख २५ हजार २२३ को मृत्यु भैसकेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । हाल भारतमा एक लाख तेह्र हजार ८६४ सक्रिय सङ्क्रमित रहेका छन् । गत केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा भएको छ । पछिल्लो एक दिनमा १३ हजार ९५८ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाले कुल सङ्ख्या चार करोड २८ लाख ७९ हजार ४७७ पुगेको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोभिड विरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ८६ लाख डोजभन्दा बढी खोप प्राप्त गरिसकेका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? रगतको रिपोर्ट र अपनाउनुपर्ने सावधानीहरुः ल्याबको रिपोर्ट गल्ती नहुन सक्छ न्यूरो हस्पिटल र सौन्दर्यकर्मी युनियनबीच सम्झौता, सौन्दर्यकर्मीको सौलियतमा उपचारमा स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड बक्यौता रकम भुक्तानी स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार पाठेघरको बिरामीले नर्भिकमा शनिबार नि:शुल्क ओपिडी लिन पाउने वात्सल्य नेचुरलले प्रजनन सम्बन्धि देशका प्रमुख ४ शहरमा स्वास्थ्य शिविर आयोजना गर्दै अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा प्रियंका चोपडाले ३० वर्षको उमेरमै डिम्ब फ्रिज गराएकी थिइन्, डिम्ब फ्रिज गर्दा के हुन्छ ? यसको प्रक्रिया के छ ? रगतको रिपोर्ट र अपनाउनुपर्ने सावधानीहरुः ल्याबको रिपोर्ट गल्ती नहुन सक्छ