गृहपृष्ठ ∕ भिडियाे ∕ विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल हेल्थ आवाज शनिबार, २०७८ पुस १७ गते, १५:१० मा प्रकाशित कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले डर र हिंसा दुवै बढाएको छ। विश्वभर यस्ता घटना भइरहेका छन् जसलाई सामाजिक सञ्जालमार्फत हामी सुन्न र देख्न पाउछौं। हालै यस्तै एक भिडियो सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। एक महिलाले वृद्धलाई हवाई विमानभित्र मास्क नलगाएको भन्दै थप्पड हानेकी छिन्। महिला प्यासेन्जरले मास्क नलाउने वृद्धलाई देखेर यति रिसाइन कि थप्पडको साथ साथै मुखमै थुकेको भिडियो हाल भाइरल भैरहेको हो। अचम्मको कुरा त के भन्ने मास्क नलगाएको भन्दै गालि गर्ने महिलाले पनि मास्क लगाएकी छैनन्। महिलाको दुर्वव्हारपछि एयरहोस्टेसले रोक्न खोज्दा पनि उनले मानिनन्। मिडिया रिपोर्टका अनुसार २३ डिसेम्बरको यो घटना ताम्पाबाट बाट जाने एटलान्टाको डेल्टा उडानको हो। भिडियोमा देखिएकी महिलाको नाम प्याट्रिसिया कोर्नवाल हो । वास्तवमा, फ्लाइटमा प्याट्रिसिया बाथरुमबाट आफ्नो सिटमा बस्न गइरहेकी थिइन्। तब सो महिलाले मास्क नलगाई बसेका एक जना वृद्धलाई देखिन र आक्रोसित भइन। सो घटनापछि प्रहरीले महिलालाई पक्राउ गरी कारबाही गरेको थियो । Delta flight from Tampa to Atlanta got crazy‼️ pic.twitter.com/I9BZUKv3LB — ATL Uncensored (@ATLUncensored) December 25, 2021 क्याटेगोरी : भिडियाे, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'