गृहपृष्ठ ∕ विश्व ∕ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १२:०८ मा प्रकाशित फाइल फोटो विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एड्हनम गेहब्रेयससले ओमिक्रोन भेरियन्टका कारण विश्वभर ९ करोडभन्दा बढी मानिस संक्रमित भएको बताएका छन् । उनले ९ करोडभन्दा बढी मानिस संक्रमित भैसकेको बताउँदै यस भेरियन्टलाई हल्कामा नलिन आग्रह गरेका छन्। उनले मंगलबार भने, ‘९ करोड संक्रमित हुनु भनेको सन् २०२० मा विश्वमा कुल संक्रमित भन्दा बढी हो। १० सातामा यति धेरै मानिस संक्रमित भए।’ धेरै देशहरूले नागरिकहरूको दबाबमा कोभिड नियमहरू सहज बनाउँदै लगेकोले संक्रमण झनै वृद्धि भैरहेको उनको भनाइ छ। प्रमुख डा. टेड्रोसले नयाँ भेरियन्टका कारण धेरै देशमा मृत्यु हुनेको संख्या बढ्नुको साथै उप प्रजाती बीए.२ ५७ देशमा पुगिसकेको जनाए। भेरियन्टको संक्रमण दर ओमिक्रोनका अन्य दुई भेरियन्टको भन्दा बढी छ। हाल विश्वमा कुल संक्रमित ३८ करोड १८ लाखभन्दा बढी रहेको छ। त्यस्तै, ३० करोड १५ लाखभन्दा बढी मानिस निको भैसकेका छन्। ५७ लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेको तथ्यांकले देखाएको छ। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना मनमोहन प्राविधिक विश्वविद्यालयले एन्टिबायोटिकको विकल्पसहितको भाइरस र औषधि विकास गर्दै