गृहपृष्ठ ∕ विश्व ∕ डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १६:५० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ। डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् । संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ। विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी