गृहपृष्ठ ∕ विश्व ∕ डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १६:५० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ। डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् । संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ। विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो २ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? ३ मुटु रोगका १२ प्रमुख लक्षणहरू ४ नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को ‘पर ओरल इण्डोस्कोपीक मायाटोमी’ शल्यक्रिया ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा थिए १९ जना (सूचीसहित) ७ रामराजाप्रसाद सिंह र विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सहकार्य गर्ने सम्झौता Kalpana Craft ट्रेण्डिङ काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? Head And Neck Cancers: What Can Be Done? विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने काठमाडौंमा देखिएको पोलियो भाइरसले प्रकोपको रूप लेला ? नेपालमै पहिलो पटक वीरमा ‘एक्लेजिया कार्डिया’को 'पर ओरल इण्डोस्कोपीक मायाटोमी' शल्यक्रिया नेपालमा १४ वर्षपछि पहिलो पटक काठमाडौंको ढलमा पोलियो भाइरस देखियो पूर्वाधार र जनशक्तिबिनै ३ अर्ब २५ करोडको स्वास्थ्य सामाग्री खरिदमा किन गरिदैंछ हतार ? Head And Neck Cancers: What Can Be Done? विपीमा ६०४ जनाको एक तह बढुवा, ३०९ जनाको स्तरवृद्धि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट १२देखि १७ वर्षकालाई मोर्डनाको खोप दिइने