गृहपृष्ठ ∕ विश्व ∕ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन हेल्थ आवाज आईतबार, २०७६ माघ १२ गते, १७:४१ मा प्रकाशित चीन प्रशासन अबको ६ दिनभित्र कोराना भाइरस पिडितको लागि एक हजार बेड अट्ने अस्पताल निर्माणको कार्यमा जुटेको छ। उक्त अस्पताल निर्माणमा करिब २ सय मानिस रात-दिन नभनी खटिरहेका छन्। सिन्हुवाको खबर अनुसार, यस अस्थायी स्ट्रक्चरमा आधिरित यस अस्पतालको निर्माण कार्य तिव्ररुपमा थालिएको छ। शनिबार रातिबाट केडियन जिल्लाको एक जमिनमा निर्माण कार्य शुरु गरिएको थियो। उक्त जमिनमा ट्रक र खन्ने उपकरण जम्मा गरी काम शुरु गरिएको हो। राज्यको ब्रोडकस्टर सिसिटिभीद्वारा एक फुटेज पनि जारी भएको थियो। उक्त जारी फुटेजमा निर्माणस्थलभित्र लाइनिंग सामग्री राख्ने डोजर र माटो खन्ने काम शुरु भएको देख्न सकिन्छ। रिपोर्टकोअनुसार, अधिकारी चांडै यस पुरा अस्पतालको खाका पनि जारी गर्नेछ। हालै यस भवन बनाउनको लागि चार सरकारी-संचालित फर्म, चाइना कंस्ट्रक्शन थर्ड इञ्जिन्यरिङ्ग ब्यूरो, वुहान कंस्ट्रक्शन इञ्जिन्यरिङ्ग ग्रुप, वुहान म्यूनिसिपल इञ्जिन्यरिङ्ग डिज़ाइन एण्ड रिसर्च इंस्टीट्यूट र साथै वुहान ह्येन म्यूनिसिपल कंस्ट्रक्शन ग्रुपलाई जिम्मा दिईएको छ। ‘नोभेल‘ कोरोना भाइरस (nCoV 2019)’बाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५६ पुगेको छ। करिब २ हजार जना कोराना भाइरसबाट संक्रमित छन् भने मृत्यु हुने संख्या ५६ पुगेको चीनको स्वास्थ्य आयोगले जनाएको छ। – एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल चीनमा पुनः लकडाउन घोषणा चीनमा मलद्वारबाट कोरोना परीक्षण गरिँदै विश्वमा साढे ९ करोडभन्दा बढीमा कोरोना संक्रमण पुष्टि चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि… चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै धेरै पढिएका १ चिकित्सकलाई विश्वकै सबैभन्दा बढी तलब दिने यी हुन् १० राष्ट्र २ पाटनको कार्यवाहक उपकुलपतिमा डा. राजेशनाथ, पोखरामा डा. नरेन्द्रविक्रम ३ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर ४ कर्णाली प्रतिष्ठानको कार्यवहाक उपकुलपतिमा डा. मंगल रावल ५ ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ ६ कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप ७ डा. रोहितद्वारा एकैदिन १४ जनाको ल्याप्रोस्कोपीक विधिबाट शल्यक्रिया ट्रेण्डिङ अमेरिकामा मेडिकल डिभाइसका क्षेत्रमा रमाइरहेका नेपाली युवा इन्जिनियर कर्णालीका मानक डा. मंगल : जो दूरदराजमा विशेषज्ञ सेवा पुर्याउन चाहन्छन् ‘हामी वार्षिक ८० लाख सन्चो उत्पादन गर्ने लक्ष्य पूरा गर्छौं’ पोखराका सामुदायिक विद्यालयलाई सेनेटरी प्याड भेन्डिङ मेसिन नि:शुल्क वितरण कर्मचारी समायाेजन/मिलान फारम भर्ने म्याद १५ दिन थप वाणिज्यको आलटाल : स्वास्थ्यमाथि खेलवाड गर्दै म्याद सकिएको ‘दाल’ जोगाउन चलखेल मेडिकल अधिकृतको श्रमशोषण : पढाइ सक्न ४५ लाख, आधारभूत तलब १५ हजार