गृहपृष्ठ ∕ विश्व ∕ डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप डब्लुएचओले लन्च गर्यो सुर्तीको लत छुटाउने ‘क्विट टोबाको’ एप हेल्थ आवाज बिहीबार, २०७८ फागुन ५ गते, १६:५० मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) दक्षिण-पूर्वी एशिया क्षेत्र (एसईएआर) ले सुर्तीको लत छुटाउने एप ‘क्विट टोबाको’ लन्च गरेको छ। यो एप्लिकेसनले मानिसहरूलाई नयाँ उत्पादनहरू सहित सबै प्रकारका सुर्ती छोड्न मद्दत गर्ने बताइएको छ। डब्लुएचओ-एसईएआरका क्षेत्रीय निर्देशक डा. पूनम क्षेत्रपाल सिंहले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रको पछिल्लो पहल ‘कमिट टु क्विट’ अभियानको क्रममा यो एप सार्वजनिक गरेकी हुन् । संगठनले यो पहिलो एपले सबै प्रकारका सुर्तीहरूलाई लक्षित गर्ने पहिलो एपले प्रयोगकर्ताहरूलाई ट्रिगरहरू पहिचान गर्न, उनीहरुको लक्ष्यहरू निर्धारित गर्न, यसप्रतिको मोहलाई व्यवस्थापन गर्न र सुर्ती छोड्नका लागि ध्यान केन्द्रित रहन मद्दत गर्नेछ। विश्वमा रोकथाम गर्न सकिने मृत्युको प्रमुख कारण सुर्तीजन्य पदार्थ हो र यसले प्रत्येक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ। यसले डब्लुएचओको दक्षिण-पूर्वी एसिया क्षेत्रमा मात्रै १ लाख मिलियन मानिसहरूको ज्यान लिन्छ जुन सुर्तीजन्य पदार्थको सबैभन्दा ठूलो उत्पादक र उपभोक्ताहरू मध्ये एक हो। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने