गृहपृष्ठ ∕ अन्य ∕ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ रुसले यूक्रेनको स्वास्थ्य सेवामा ४३ हमला गरेको डब्लुएचओको भनाइ हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र ४ गते, १४:०६ मा प्रकाशित काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युक्रेनको अस्पताल तथा स्वास्थ्यसंस्थामा ४३ हमला गरेको बताएको छ। संघका महानिदेशक ट्रेडोस अदनोम घेब्येयियसले बिहीबार संयुक्त राष्ट्र सुरक्षा परिषदलाई युक्रेनको स्वास्थ्य सेवामामा ४३ हमला गरेको प्रमाणित भएको जानकारी गराएका हुन्। उक्त आक्रमणको क्रममा स्वास्थ्यकर्मी लगायत १२ जनाको ज्यान गुमाइसकेको र दर्जनौं घाइते भएको उनको भनाइ छ। महानिर्देशक घेब्येयियसले १५ सदस्यीय परिषद्लाई भने, ‘कुनै पनि द्वन्द्वमा स्वास्थ्य सेवामाथि आक्रमणहरू हुनु अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गर्नु हो।’ –एजेन्सी क्याटेगोरी : अन्य, विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव किष्टमा मनाइयो विश्व मिर्गौला रोग दिवस, कसरी राख्ने मिर्गौला स्वस्थ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ६ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै पिन्टु किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव पहुँच भएकालाई काखा, नभएकालाई पाखा : स्वास्थ्य सेवामा कहिलेसम्म ? ४०५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कहाँका कति ? स्वास्थ्यकर्मीमाथि दुर्व्यहार गर्नेलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको प्रतिवद्धता नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए