गृहपृष्ठ ∕ विश्व ∕ चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण चीनमा कोभिड संक्रमित दिनानुदिन बढ्दै, एकैदिन सांघाइमा ५४८७ जनामा संक्रमण हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख १६ गते, १६:१४ मा प्रकाशित काठमाडौँ – चीनमा कोभिड-१९ संक्रमण अत्याधिक फैलिएको छ। बिहीबार मात्र ५ हजार ६४६ जना संक्रमित भेटिएका छन्। चिनियाँ अधिकारीहरुले दिएको जानकारीअनुसार चीनको सांघाइ सहरमा अत्याधिक संक्रमण पुष्टि भएको छ। त्यहाँ पछिल्लो २४ घण्टायता मात्रै ५ हजार ४८७ जना संक्रमित देखिएका बताइएको छ। पछिल्लो समय कोभिड संक्रमित संख्या बढ्दै गएकोले कयौं सहरमा लकडाउन समेत लगाइएको छ। यसको बाबजुद पनि कोभिड संख्यामा कमी आएको छैन। क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन डा. निकोलस भुसाल गोरखाबाट पक्राउ अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा मण्डुकासन आसनका फाइदा र सावधानी कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन डा. निकोलस भुसाल गोरखाबाट पक्राउ अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा मण्डुकासन आसनका फाइदा र सावधानी