गृहपृष्ठ ∕ कर्पोरेट ∕ सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १०:२९ मा प्रकाशित धनगढी-सुदूरपश्चिम फाउन्डेसनले धनगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। धनगढी उपमहानगरपालिका- १७ को धुरजन्नाका सुकुम्बासी शिविरलाई लक्षित गर्दै फाउन्डेसनले शनिबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो। धनगढीको माया मेट्रो अस्पतालको सहकार्यमा नाक, कान, घाटी, स्त्री रोग र जनरल फिजिसियनतर्फका विरामीलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको फाउन्डेनका अध्यक्ष भरत शाहले जानकारी दिए। उनका अनुसार शिविरमा चार सय ९० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ। शिविरमा माया मेट्रो अस्पतालका अध्यक्ष समेत रहेका डाक्टर धिरेन्द्र साउँद लगायतका चिकित्सकले स्वास्थ्य परिक्षण गरेका थिए। क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग मधुमेहको नयाँ औषधि, के अब इन्सुलिनबाट पनि बिरामीले राहत पाउँछन् ? प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित