गृहपृष्ठ ∕ कर्पोरेट ∕ वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान बने गायक हेल्थ आवाज आईतबार, २०७६ फागुन १८ गते, १८:०२ मा प्रकाशित काठमाडौं – कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष समेत रहेका वरिष्ठ दन्त चिकित्सक डा बुद्धिमान गायक बनेका छन्। पेशाले डाक्टर भए पनि उनको बाल्यकाल देखि नै गीतसंगीतमा रुचि थियो। अहिले भने उनले आफ्नो पहिले देखिको गीत गाउने धोको व्यवसायिक रुपमै पुरा गरेका छन्। उनी र चर्चित गायिका मेलिना राईको आवाज रहेको ‘रेलले तान्यो र’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। उनको यो पहिलो सांगेतिक कोशेली हो। उक्त गीतमा केकी अधिकारी र सागर लम्साल (बले) अभिनय देख्न सकिन्छ । उनको नयाँ म्युजिक भिडियोको शुक्रबार कान्तिपुर डेन्टल कलेजमा एक औपचारिक कार्यक्रम गरी गीत तथा भिडियोको लोकार्पण भएको थियो। नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजी, पूर्व अध्यक्ष चन्द्र शर्मा लगायतको लगायतको उपस्थितिमा गीत तथा भिडियोको लोकार्पण भएको हो। सो गीतमा कृष्ण भान्जाको म्युजिक एरेन्जमेन्ट रहेको छ भने श्यावश्वेत रसाइलीले मिक्सिङ गरेका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ मुटु रोगका १२ प्रमुख लक्षणहरू ५ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल ट्रेण्डिङ ओम हस्पिटलको ३९ प्रतिशत सेयर किनेर भाटभटेनी समूह भित्रिदैं योग के हो ? यसका प्रकार र फाइदा यी घरेलु खानाले शीघ्र स्खलन समस्या समाधान गर्न सहयाेग पुर्याउछन् दुई जना वरिष्ठ नर्ससहित पिएचडी गर्ने नर्सहरु सम्मानित तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन वात्सल्य नेचुरल आईभीएफद्वारा चितवनमा नयाँ क्लिनिक विस्तार नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत जुम्लाका ७ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा ओम हस्पिटलको ३९ प्रतिशत सेयर किनेर भाटभटेनी समूह भित्रिदैं योग के हो ? यसका प्रकार र फाइदा यी घरेलु खानाले शीघ्र स्खलन समस्या समाधान गर्न सहयाेग पुर्याउछन् दुई जना वरिष्ठ नर्ससहित पिएचडी गर्ने नर्सहरु सम्मानित तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन वात्सल्य नेचुरल आईभीएफद्वारा चितवनमा नयाँ क्लिनिक विस्तार नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत जुम्लाका ७ पालिका पूर्ण खोप सुनिश्चितता घोषणा