गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ मुटु अस्पतालद्वारा आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालन मुटु अस्पतालद्वारा आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालन हेल्थ आवाज मंगलबार, २०७६ फागुन २० गते, १८:३७ मा प्रकाशित बुटवल—बुटवलमा पहिलो पटक आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलको सहयोगमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले एम्वुलेन्स सञ्चालनमा ल्याएको हो । एम्बुलेन्सको प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सोमबार शुभारम्भ गरे । मन्त्री बरालले एम्बुलेन्स सञ्चालनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपिएको बताए । उनले अहिले पनि स्वास्थ्य सेवा गरिबकोे पहुँचमा नभएको चर्चा गर्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी प्रादेशिक अस्पताललाई आईसीयु र भेन्टिलेटरसहितको एम्बुलेन्स दिन गत वर्ष बजेट विनियोजन गरेपनि अस्पतालले खरिद गर्न नसक्दा बजेट फ्रिज भएको बताए । अस्पतालका अध्यक्ष एजाज आलमले दिगो रुपमा एम्बुलेन्स सञ्चालन गर्ने बताए । उनले भेन्टिलेटर प्रयोग गर्ने बिरामीसँग चिकित्सक साथमा रहने र भेन्टिलेटर प्रयोग गर्नु नपर्ने बिरामीको साथमा हेल्थ असिस्टेन्ट रहने बताए । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा सेवा लिएर काठमाडौं गए बापत भेन्टिलेटर प्रयोग गर्दा ४० हजार र भेन्टिलेटर प्रयोग नगरी लैजाँदा २५ हजार रुपैयाँ भाडा कायम गरिएको अस्पतालले जानका क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न