गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण स्वास्थ्यमन्त्री ढकालद्वारा सेती प्रादेशिक अस्पतालको निरिक्षण पदमराज भट्ट मंगलबार, २०७६ फागुन २० गते, १०:३७ मा प्रकाशित धनगढी—कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेशको सबै भन्दा पूरानो अस्पताल सेती प्रादेशिक अस्पतालको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निरिक्षण गरेका छन् । सोमबार अस्पताल पुगेका स्वास्थ्यमन्त्री ढकाल अस्पतालको निरिक्षण पश्चात अस्पतालको व्यवस्थापनलाई निर्देशन दिंदै अस्पताललाई सुविधासम्पन्न उच्च तहको अस्पताल बनाउने घोषणा गरे । अस्पतालमा कमी रहेको विशेषज्ञ चिकित्सक, दक्ष जनशक्ति र भौतिक उपकरण छिट्टै पठाउने आश्वास दिंदै अब शैय्याको आधारमा नभएर तहकोे आधारमा अस्पताललाई वर्गीकरण गरिने जानकारी दिए । मन्त्री ढकालले अस्पतालको विकासका लागि सहयोग गर्न आफू र मन्त्रालय प्रतिबद्ध रहेको बताए । अस्पतालमा देखिएका कमी—कमजोरीलाई तत्काल सुधार गरेर जनतालाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मन्त्री ढकालले अस्पताल प्रशासनलाई निर्देशन समेत दिए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? सक्कली डाक्टरको लाइसेन्स सिफारिस गर्ने ‘नक्कली डाक्टर’ प्रहरी फन्दामा चितवनका एकसहित ७ जनामा कोरोना संक्रमण पुष्टि बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स नेपाली काँग्रेसका नेता स्व. तमाङ्गको स्मृति दिवसमा रक्तदान फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा