गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १६:४४ मा प्रकाशित धनगढी—प्राइभेट अस्पताल संघ सुदूरपश्चिम समितिले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार धनगढीमा बसेको बैठकले शंकास्पद बिरामी फेला परे जिल्ला जनस्वास्थ्यमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, छुट्टै आइसोलेसन बेडको व्यवस्था गर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बचाउका विभिन्न उपायहरु अवलम्बन गर्न लगाउने, सरकारले निर्देशन गरेकोअनुसार कार्य गर्ने र भविष्यमा आइपर्ने सम्पूर्ण महामारीका निम्ती तयारी अवस्थामा रहने गरेर ५ बुँदे निर्णय गरेको हो । साथै, संघले निजी अस्पताललाई कोरोना भाइरसबाट बच्न र उपचारका लागि सहयोग गर्न समेत अनुरोध गरेको समितिका अध्यक्ष जनकराज जोशीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन