गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १०:४६ मा प्रकाशित प्रधानमन्त्री जस्टिन ट्रूडो पत्नी सोफीका साथ । फाइल तस्वीर टोरेन्टो—क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जस्टिनकी पत्नी सोफी ट्रूडोलाई कोरोना भाइरस देखिएको क्यानडाको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । सोफीसँगै अब जस्टिन पनि आइसोलेसनमा रहेछन् । उनी घरबाटै सरकारी कामकाज सम्हाल्ने समाचार एजेन्सीहरुले जनाएका छन् । सोफी मंगलबारमात्रै लण्डनबाट फर्किएकी थिइन् । लगतै उनी बिरामी परेकी थिइन् । आइतबार उनको टेष्ट रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो । क्यानडा सरकारले भनेको छ, ‘सोफीको अवस्था अहिले पहिलेको भन्दा राम्रो छ ।’ कोरोनाका कारण क्यानडामा १ जनाको मृत्यु भएको छ भने १ सय २८ जनामा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी घोषणा गरेको छ । अहिलेसम्म संसारभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ३४ हजार बढी पुगेको छ भने यसबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा