गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १०:४६ मा प्रकाशित प्रधानमन्त्री जस्टिन ट्रूडो पत्नी सोफीका साथ । फाइल तस्वीर टोरेन्टो—क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जस्टिनकी पत्नी सोफी ट्रूडोलाई कोरोना भाइरस देखिएको क्यानडाको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । सोफीसँगै अब जस्टिन पनि आइसोलेसनमा रहेछन् । उनी घरबाटै सरकारी कामकाज सम्हाल्ने समाचार एजेन्सीहरुले जनाएका छन् । सोफी मंगलबारमात्रै लण्डनबाट फर्किएकी थिइन् । लगतै उनी बिरामी परेकी थिइन् । आइतबार उनको टेष्ट रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो । क्यानडा सरकारले भनेको छ, ‘सोफीको अवस्था अहिले पहिलेको भन्दा राम्रो छ ।’ कोरोनाका कारण क्यानडामा १ जनाको मृत्यु भएको छ भने १ सय २८ जनामा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी घोषणा गरेको छ । अहिलेसम्म संसारभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ३४ हजार बढी पुगेको छ भने यसबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तर्राष्ट्रिय न्युरो—अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… नेशनल प्याथ ल्याब र कुमारी बैंकबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि… वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक नेपालमा थप ५४२ जनामा कोभिड पुष्टि, ७ संक्रमित भेन्टिलेटरमा सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज