गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि धनुषाका २ युवामा कोभिड संक्रमण नभएको पुष्टि हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १३:१४ मा प्रकाशित जनकपुरधाम – कोरोना भाइरसकाे आशंका रहेका धनुषाको जनकनन्दनी गाउँपालिका, जुरी महुुवाका २ युवामा कोरोना भाइरस नरहेकाे पुष्टि भएकाे छ । बिहारको मधुबनी जिल्लाको जयनगरस्थित सदर अस्पतालमा गरिएको चेकजाँचको क्रममा ती दुवै जना युवामा कोरोनाभाइरसको संक्रमण नभएको सदर अस्पतालले प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको हो। रोजगारीको क्रममा भारतको अहमदाबादबाट फर्किदै गरेका दुवै युवालाई जयनगरमा कोरोनाभाइरसको आंशकामा अस्पताल भर्ना गरि चेकजाँच गरिएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… मधेशमा स्वास्थ्य उपकरण, औषधि र रिएजेन्टको रद्ध भइसकेको २० करोडको… विपी सुधारका लागि १३ बुँदे निर्णयः हाजिरी अनुगमन गर्न प्रा.डा.… १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न