गृहपृष्ठ ∕ अन्य ∕ कोभिड संत्रासः भारत २१ दिन लकडाउन हुँदै कोभिड संत्रासः भारत २१ दिन लकडाउन हुँदै हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ११ गते, २१:२५ मा प्रकाशित कोभिड १९ भाइरसको संक्रमण बढेसंगै भारतले बुधवारबाट २१ दिनकोलागि पुरै देश लकडाउन गरेको छ । भारतिय प्रधानन्त्री नरेन्द्र मोदीले मंगलवार देशवासीको नाममा विशेष सम्बोधन गर्दै लकडाउनको अवस्थामा पुग्नुपरेको बताएका थिए । उनले २१ दिन लकडाउन नगर्दा देश २१ वर्ष पछि जाने भन्दै जनताको स्वास्थ्यको ख्याल गरी यो निर्णय लिनुपरेको बताएका थिए । उनले यो अवधीमा संयमता अपनाउन देशवासीलाइ आग्रह समेत गरेका छन् । ३० जनवारीबाट देखीएको यो भाइसरले भारतमा ५ सय १९ जनामा संक्रमण देखीएको छ भने १० जनाको ज्यान गएको छ । २४ जनावारीमा नेपालमा पहिलो केस देखीएको थियो भने हिजो सोमवार थप एक केस प्रमाणीत भएको छ । दोस्रो केस प्रमाणीत भएसंगै सरकारले १८ चैत्र सम्मकोलागि लकडाउन गरेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ३ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन योग के हो ? यसका प्रकार र फाइदा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था गर्न माग ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न