गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ ‘कोभिड–१९’ रोकथाम रणनीतिबारे मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु ‘कोभिड–१९’ रोकथाम रणनीतिबारे मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु पदमराज भट्ट मंगलबार, २०७६ चैत्र १८ गते, १४:४५ मा प्रकाशित धनगढी – कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न र भाईरस नियन्त्रणका लागि भएका प्रयासको विषयमा छलफल गर्नका लागि सुदूरपश्चिमका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट, ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी , सदरमुकामस्थित स्थानिय तह प्रमुख र जिल्ला अस्पतालका मेसुबीच भिडियो कन्फ्रेन्स सुरु भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार कोरोना भाईरस नियन्त्रण तथा उपचार र जिल्लाको आपूर्ती अवस्थाको विषयमा छलफल भईरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता रहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित दातृ निकायले दिए खोप ढुवानीका लागि सरकारलाई पाँच अत्याधुनिक भ्यान