गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ ‘कोभिड–१९’ रोकथाम रणनीतिबारे मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु ‘कोभिड–१९’ रोकथाम रणनीतिबारे मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु पदमराज भट्ट मंगलबार, २०७६ चैत्र १८ गते, १४:४५ मा प्रकाशित धनगढी – कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न र भाईरस नियन्त्रणका लागि भएका प्रयासको विषयमा छलफल गर्नका लागि सुदूरपश्चिमका मुख्यमन्त्री, स्थानीय तहका प्रमुख र सिडियोबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट, ९ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख , प्रमुख जिल्ला अधिकारी , सदरमुकामस्थित स्थानिय तह प्रमुख र जिल्ला अस्पतालका मेसुबीच भिडियो कन्फ्रेन्स सुरु भएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार कोरोना भाईरस नियन्त्रण तथा उपचार र जिल्लाको आपूर्ती अवस्थाको विषयमा छलफल भईरहेको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता रहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त